शरणार्थी प्रकरणः न्यायाधीश न्यौपानेको इजलासमा प्रतिवादीहरुको बयान सुरु

शरणार्थी प्रकरणः न्यायाधीश न्यौपानेको इजलासमा प्रतिवादीहरुको बयान सुरु

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको बयान सुरु भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा प्रतिवादीको बयान सुरु भएको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा गत बुधबार ३० जनाविरुद्ध विभिन्न आरोपमा मुद्दा दायर गरिएको हो । प्रतिवादीमध्ये १६ जना पक्राउ परेका छन् । उनीहरुको बयान शुक्रबारबाट काठमाडौं जिल्ला अदालतमा सुरु भएको हो । 

Logo