काठमाडौँ । नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाको नयाँ लाइसेन्समा रोक लगाएको छ ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले लघुवित्त संस्थाको नयाँ लाइसेन्स नदिने घोषणा गरेका हुन् । यस अघिका गभर्नर डा. चिरन्जीबी नेपालको पालामा पनि लघुवित्तको लाइसेन्समा रोक लगाइएको थियो ।
त्यस्तै, लघुवित्त संस्थाले १५ प्रतिशत ब्याजदरमा कर्जा दिनुपर्ने व्यवस्था गरेको मौद्रिक नीतिले गरेको छ ।





























प्रतिक्रिया