लोकसेवा आयोगले पुनः दरखास्त पेस गर्न आह्वान गरेको छ । आइतबार सूचना जारी गर्दै आयोगले विभिन्न पदमा आवेदन दिएका उमेदवारलाई पुनः दरखास्त पेस गर्न आग्रह गरेको हो ।
आयोगबाट २०७९ मंसिर, पुस र माघ महिनामा प्रकाशित पदका लागि वैशाख २० मा पुनः दरखास्त आह्वान गरिएको थियो ।































प्रतिक्रिया