पक्राउ पर्नेको सङ्ख्या ३० पुग्यो

पक्राउ पर्नेको सङ्ख्या ३० पुग्यो

केन्द्रबिन्दु
0
Shares

कोशी नामकरण खारेजीको माग राख्दै आन्दोलनमा उत्रिएका किरात राई यायोख्खाका केन्द्रीय अध्यक्ष जीवन हताजु राई पनि पक्राउ परेका छन्।

मोरङ प्रहरीले उनलाई विराटनगरको देवकोटा चौकमा रहेको एक होटेलमा चिया खाएर बाहिर निस्किएपछि उनलाई पक्राउ गरेको हो।

राई पक्राउ परेसँगे पक्राउ पर्नेको सङ्ख्या ३० पुगेको छ। कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरु हुनुअघि यसअघि बिहान आन्दोलनमा उत्रिएका एलभी फोर्सका १३ जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।

Skip This
Skip This
Logo