वनमा छिरेपछि सबै काम सकेर मात्रै निस्किने व्यवस्था मिलाइने

वनमा छिरेपछि सबै काम सकेर मात्रै निस्किने व्यवस्था मिलाइने

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाश शरण महतले वनमा छिरेपछि सबै काम सकेर मात्रै निस्किने गरी व्यवस्था मिलाइएको बताएका छन् । 

सोमबार बसेको संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. प्रकाश शरण महतले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट प्रस्तुत गर्दै यस्ताे बताएका हुन् । 

Skip This
Skip This
Logo