अब कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने

अब कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने

केन्द्रबिन्दु
0
Shares

अब कम्पनी दर्तामा कुनै पनि शुल्क नलाग्ने भएको छ । 

अर्थमन्त्री डा. प्रकाश शरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै  आगामी आर्थिक वर्षदेखि कम्पनी खोल्न १०० रुपैयाँ अधिकृत पुँजी भए पनि हुने बताएका हुन् । त्यस्तै, कम्पनी खारेज गर्नका लागि हाल रहेको झनझटिलो प्रक्रिया रद्द गरि अनलाइनबाटै कम्पनी खारेज गर्न सकिने व्यवस्था गरेको समेत बताएका छन् ।

Skip This
Skip This
Logo