सरकारले आत्मनिर्भर अर्थतन्त्रको आधार स्वदेशमा नै रोजगार भन्ने नाराका साथ उत्पादन र रोजगारीका अवसर वृद्धि गर्ने भएको छ ।
अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गर्दै सबै स्थानीय तहमा उत्पादन र रोजगारी प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिने बताए । बाँझो जमिन प्रयोग गरी उद्यम गर्न प्रोत्साहन गरिने बताए । उक्त कार्यक्रमका लागि सात अर्ब विनियोजन गरिएको जानकारी दिए ।





























प्रतिक्रिया