उखु उत्पादन प्रवर्द्धन गर्न ८० करोड विनियोजन

उखु उत्पादन प्रवर्द्धन गर्न ८० करोड विनियोजन

केन्द्रबिन्दु
0
Shares

सरकारले उखु उत्पादन प्रवर्द्धन गर्न बजेट विनियोजन गरेको छ । 

सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले उखु उत्पादन प्रवर्द्धन गर्न ८० करोड बजेट विनियोजन गरेको जानकारी दिए । 

Skip This
Skip This
Logo