सरकारले औद्योगिक ग्राम निमार्णका लागि ४१ करोड छुट्टाउने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट प्रस्तुत गदै उक्त रकम छुट्टाइएको जानकारी दिएका हुन् ।

प्रतिक्रिया