आज बागमती प्रदेशसभा बैठक बस्दैछ। प्रदेश सरकारले प्रस्तत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम माथि छलफल गर्नका बैठक बोलाइएको हो। बैठक दिउँसाे १ बजे बस्नेछ।
प्रदेश सभा सचिवालयका अनुसार आजको बैठकमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि प्रदेश सांसदहरुले धारणा र संशोधन प्रस्तावमाथी छलफल सुरु गर्नेछन्।
प्रदेश सरकारले पेश गरेको नीति तथा कार्यक्रममाथी संसोधन हाल्नका लागि मंगलवारसम्म समय दिइएको थियो। मंगलबारसम्म आएका संसोधन प्रस्तावमाथी पनि आजबाट छलफल सुरु हुन लागेको हो।































प्रतिक्रिया