व्यापारका लागि पहिलो अन्तर्राष्ट्रिय उडान भर्दै सूर्योदयको देश जापान पुगेका समय व्यवसायी चन्द्र ढकालको दिमागमा व्यावसायको नयाँ सोच उदय भयो । भनिन्छ, प्राप्त अवसर र सोचलाई थपक्कै टिपेर व्यवहारमा लागु गरे त्यो व्यक्ति एक न एक दिन सफल भएरै छाड्छ ।
सामान्य परिवारबाट आएका ढकाल देशकै सफल व्यवसायीको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।
.jpg)
काठमाडौं फर्किएर त्यही योजनालाई कार्यान्वयनमा ल्याएका चन्द्र ढकाल साढे दुई दशकमा अब्बल व्यवसायी बन्न सफल भए । कार्गो व्यवसायबाट आफ्नो व्यवसायिक यात्रा सुरु गरेका ढकाल कामप्रतिको लगनशिलता, जोखिम मोल्न सक्ने क्षमता र मिलनसार स्वाभावका कारणले गर्दा आज यो स्थानमा छन् । सामान्य परिवारबाट आएका ढकाल देशकै सफल व्यवसायीको रुपमा आफूलाई स्थापित गर्न सफल भएका छन् ।
.jpg)
उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।
चन्द्रप्रसाद ढकाल पहिलो पुस्ताका सफल उद्यमी–व्यवसायी हुन् । दुई कार्यकाल नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य ढकालले लगानी समिति, रोजगारदाता परिषद्को सभापति, एसोसिएट उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै अहिले अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन् ।































प्रतिक्रिया