नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

नागरिकता विधेयक प्रमाणीकरणविरुद्धको रिट न्यायाधीश शर्माको इजलासमा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रमाणीकरण भएको नागरिकता विधेयकविरुद्धको रिटको सुनुवाइ न्यायाधीश मनोजकुमार शर्माको इजलासमा रहेको छ। रिट पेसी सूचीको 'न' नम्बरमा रहेको छ । 

शर्माको इजलासमा प्रारम्भिक सुनुवाइका लागि आजका लागि पेसी तोकिएको हो । वरिष्ठ अधिवक्ताद्वय डा. सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले शुक्रबाट सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।

Skip This
Skip This
Logo