रेशम चौधरीविरुद्ध मुद्दाको पेशी न्यायाधीश सुष्मालताको इजलासमा

रेशम चौधरीविरुद्ध मुद्दाको पेशी न्यायाधीश सुष्मालताको इजलासमा

केन्द्रबिन्दु
0
Shares

सर्वोच्च अदालतमा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई आममाफी दिने सरकारको निर्णयविरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने भएको छ।

मुद्दाको पेशी न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा तोकिएको छ। यसअघि गत बुधबार मुद्दाको पेशी न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासमा तोकिएको थियो। सो दिन समय अभावले हेर्न नभ्याएकाले मुद्दामाथि सुनुवाइ हुन सकेकाे थिएन। 

Skip This
Skip This
Logo