रास्वपा सांसद परियारले भने-अब टुलुटुलु हेरेर बस्दैनौँ

रास्वपा सांसद परियारले भने-अब टुलुटुलु हेरेर बस्दैनौँ

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले अब टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् । 

प्रतिनिधिसभाको बैठक  सुरु हुनासाथ आफ्ना धारणा राख्दै राष्ट्रपतिले गरेको निर्णय असंवैधानिक भएको हुँदा अब रास्वपा त्यसलाई नसच्याउँदासम्म सडक र सदनबाटै आन्दोलन गर्न तयार रहेको चेतावनी दिए।

Logo