नेपाल नागरिक उड्डयन प्राधिकरणले बुद्ध एयरका एक पाइलटलाई कारबाही गरेको छ।
प्राधिकरणका अनुसार हवाई सुरक्षामा आँच आउने गतिविधि गरेकाले ती पाइलटलाई कारबाही गरिएको हो। जहाज उडानका क्रममा ती पाइलटले फोटो र भिडियो खिचेको उजुरी परेसँगै 'एक्टिभ ड्युटी'बाट हटाइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए ।
यस विषयमा प्राधिकरणले पाइलटसँग स्पष्टीकरण पनि सोधेको छ।





























प्रतिक्रिया