धरौटीमा छुटे मदन राई

धरौटीमा छुटे मदन राई

केन्द्रबिन्दु
0
Shares

बालिकाहरूमाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका मदन राई धरौटीमा रिहा भएका छन्।

सोमबार जिल्ला अदालत खोटाङका न्यायाधिश सुवासबाबु पुरीको इजलाशले राईलाई धरौटीमा रिहा गर्न आदेश दिएको हो। चार लाख धरौटी बुझाएर उनी छुटिसकेको बताइएको छ । 

खोटाङस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम)का सञ्चालकसमेत रहेका राई यौन दुर्व्यवहार गरेको आरोपमा २९ बैशाखमा पक्राउ परेका थिए । उनीमाथि आफ्नै फाउन्डेसनका बालबालिकाका अगाडि अश्लील तथा यौनजन्य आचरण वा व्यवहार झल्कने अभिव्यक्ति वा हाउभाउ प्रदर्शन गर्ने कार्य गरेको आरोप लागेकाे थियो । सरकारी वकिल कार्यालयले आइतबारमात्रै अदालतमा मुद्दा दायर गरेको थियो। 

 

Skip This
Skip This
Logo