लुम्बिनी प्रदेशले जेठ २६ गते बैठक बस्ने

लुम्बिनी प्रदेशले जेठ २६ गते बैठक बस्ने

केन्द्रबिन्दु
0
Shares

लुम्बिनी प्रदेशसभाको बैठक यही जेठ २६ गते बस्ने भएको छ । 

प्रदेशसभा सचिव दुर्लभकुमार पुनका अनुसार बैठक शुक्रबार दिउँसो साढे ११ बजेदेखि सुरु हुनेछ । दोस्रो अधिवेशनको पाँचौँ बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम ल्याउने तयारी छ ।

लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम ३ को उपनियम (३) बमोजिम बैठक आह्वान गरिएको हो। 

Logo