बजेटकाे आँखा चिलकोे जस्तो हुनुपर्ने, लाटोकोसेरोको जस्तो छ: ओली

बजेटकाे आँखा चिलकोे जस्तो हुनुपर्ने, लाटोकोसेरोको जस्तो छ: ओली

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आर्थिक वर्ष २०८०–८१ को बजेट भिजनविहीन रहेको टिप्पणी गरेका छन् । उनले भने, ‘यसमा बिमार छ । भिजनहीनता छ । यसले परसम्म देख्दैन । चिलको जस्तो आँखा हुनुपर्ने, लाटोकोसेरोको जस्तो छ । यसले देख्दैन । भिजन नै छैन । पोलिसी नै छैन । त्यसकारण यसमा अकर्मण्यता छ ।’

ओलीले आयस्रोत बढाउने प्रयासलाई योजनाबद्ध ढंगले अगाडि लैजाने कुरामा अहिलेको सरकारको ध्यान नगएको बताए ।
 

Skip This
Skip This
Logo