मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषद्को बैठक बसिरहेको छ। सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयले जानकारी दिएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भारत भ्रमणबाट फर्किएपछि यो पहिलो बैठक  हो। प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण मंगलबार बस्ने नियमित बैठक बस्न नसकेका कारण बैठक आज बसेको हो । 

Skip This
Skip This
Logo