प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथीको छलफल जारी रहने

प्रतिनिधिसभा बैठक बस्दै, बजेट माथीको छलफल जारी रहने

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफल आज पनि जारी रहनेछ। संघीय संसद भवन,बानेश्वरमा सो बैठक बस्नेछ। बैठक बिहान ११ बजे शुरु हुनेछ। 

बैठकमा गत जेठ १५ गते सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट माथिको सामान्य छलफल जारी रहनेछ।

सरकारले प्रस्तुत गरेको बजेटमा सांसदहरूले धारणा राख्ने क्रम जारी रहेकाले बिहीबार पनि छलफल जारी रहने भएको हो। 

Skip This
Skip This
Logo