डिएलए अध्यक्षमा केसी निर्वाचित

डिएलए अध्यक्षमा केसी निर्वाचित

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एशोसिएसन (डिएलए) को अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन्। 

डिएलए नेपालको ११ औँ महाधिवेशनमा भएको निर्वाचन प्रक्रियामा भारी मतसहित केसी विजयी भएका हुन्।  

Logo