आरोप प्रमाणित भए राजीनामा दिन्छुः कार्की

आरोप प्रमाणित भए राजीनामा दिन्छुः कार्की

केन्द्रबिन्दु
0
Shares

प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आफूमाथि लागेका कुनै पनि आरोप प्रमाणित भएमा राजीनामा दिन तयार रहेको बताएका छन्।

शुक्रबार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकमा सांसदहरूले प्रश्न गरेपछि जवाफमा उनले यस्तो बताएका हुन् ।उनले भने, ‘ममाथि लागेको कुनै पनि आरोपमा सत्यता छ भन्ने प्रमाणित भयो भने राजीनामा दिएर बाहिरिनेछु ।’
 

Skip This
Skip This
Logo