तमोर नदीले खतराको तह पार गरेको छ। धनकुटाको मूल घाटमा नदिले खतराको तह पार गरेको हो।
जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको बताएको हो।
नदीले खतराको तह पार गरेपछि तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन भनिएको छ। बाढीपहिरोका कारण कोशी प्रदेश आक्रान्त बनेको छ।































प्रतिक्रिया