रास्वपा १ वर्षको अवधीमा ‘घण्टी’ बजाउन सफल भएकाे छः रवि लामिछाने

रास्वपा १ वर्षको अवधीमा ‘घण्टी’ बजाउन सफल भएकाे छः रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानले पार्टी स्थापनाको १ वर्ष सकारात्मक र उर्जावान भएको दाबी गरेका छन्। 

पार्टी स्थापनाको १ वर्ष पुरा भएको अवसरमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले आफूहरुले १ वर्षको अवधीमा ‘घण्टी’ बजाउन सफल भएको दाबी गरेका हुन्। 

उनले पार्टी विस्तारमा सार्वजनिक सञ्चारमाध्यमदेखि सबैको हात रहेको भन्दै धन्यवाद समेत ब्यक्त गरे। उनले ‘ह्याप्पी डे’ मनाउने भन्दै विगतमा गल्ती गरेको भए क्षमा माग्ने र सहयोग गर्नेहरुलाई धन्यवाद दिने बताए।  

Skip This
Skip This
Logo