नेपालविरुद्ध पुरनको पनि शतक

नेपालविरुद्ध पुरनको पनि शतक

केन्द्रबिन्दु
0
Shares

वेस्ट इन्डिजका निकोलस पुरनले पनि आइसिसी एकदिवसीय विश्वकप छनोटमा नेपालविरुद्ध शतक प्रहार गरेका छन् । 

जिम्बाबेको हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिजका लागि पुरनले ८१ बलमै शतक पूरा गरेका हुन् । जसमा उनले ९ चौका र ४ छक्का हाने । 

हाल वेस्ट इन्डिज ४१ ओभरमा ३ विकेट गुमाउँदै २४५ रन बनाएर खेलिरहेको छ । कप्तान शाई होपले पनि शतक प्रहार गरेर खेलिरहेका छन् । 

Logo