आज २०८० असार १० गते आइतबार। २५ जुन २०२३।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
विद्या र बुद्धिको विकास हुनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्। व्यापारबाट पनि लाभ हुनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आज खानपिनका कारण पेटमा समस्या बढ्नसक्ने सम्भावना छ। लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला, तर वैदेशिक काम बन्ला।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा )
धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ, नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। घरमा अतिथिको आगमन हुनेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज धार्मिक, सामाजिक महत्वको क्षेत्रको भ्रमण हुनसक्छ। पशुचौपायाबाट लाभ प्राप्त हुनेछ। कुनै कुराले मनमा शान्ति पनि छाउनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ । बौद्धिकताको विकास हुनेछ। न्यायिक कार्यमा सफलता मिल्नेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आँटेको काममा सफलता नमिल्न सक्छ। गरेका कार्यमा ढिलासुस्ती हुनेछ। प्रेमी तथा प्रेमिकाको भाषा परिवर्तनले मनमा दुबिधा उत्पन्न हुन सक्नेछ।
तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते )
कठोर परिश्रम गर्नुपर्ने समय छ। दैनिक व्यवहारमा खर्च बढ्न सक्छ। नाक तथा घाँटीमा समस्या आउन सक्छ र स्वास्थ्य प्रति सजगता अपनाउनु पर्नेछ।
वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
आज श्रमको उचित मूल्याङ्कन हुनेछ। मिष्ठान्न भोजनको अवसर मिल्नेछ। कुनै कुराले मनमा शान्ति छाउनेछ। प्रेम सम्बन्ध पनि कसिलो हुनेछ।
धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे )
बोलीको भरमा कार्य सम्पादन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। नयाँ योजना बन्नेछ। घुम्न जाने योजना पनि बन्न सक्छ।
मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि )
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ। घर व्यवहारको समस्याले सताउनेछ। नयाँ काममा हात हाल्नु अघि राम्ररी विचार पुर्याउनु होला।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा )
नयाँ काम वा रोजगारको अवसर मिल्नेछ । सफल यात्रा पनि रहला। मित्रको सहयोगबाट मिल्नेछ, तर पारिवारिक समस्या र आर्थिक पक्ष राम्रो छैन।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि )
रमाइलो यात्राको योग रहेको छ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ। प्राविधिक कार्यमा सफलता मिल्नेछ। आज दौडधुप गर्नु परे पनि लाभ नै हुनेछ।





























प्रतिक्रिया