भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड [पूर्णपाठ]

भरतपुर महानगरको बजेट ६ अर्ब ३१ करोड [पूर्णपाठ]

केन्द्रबिन्दु
0
Shares

भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि  ६ अर्ब ३१ करोड ७९ लाख ९० हजार रुपैयाँको बजेट ल्याएको छ । 

आइतबार १३औं नगरसभाको अधिवेशनमा उपमेयर चित्रशेन अधिकारीले महानगरको उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । बजेटको स्रोतमा आन्तरिक आय १ अर्ब ७५ करोड, संघीय सरकार र प्रदेश सरकारबाट प्रापत अनुदान १ अर्ब ८३ करोड ९९ लाख ७५ हजार हुने प्रक्षेपण गरिएको छ । 

त्यस्तै, केन्द्र तथा बागमती प्रदेश सरकारको राजश्व बाँडफाँटबाट प्राप्त ५४ करोड ८० लाख १५ हजार, जनसहभागिताबाट ५० करोड, सडक बोर्ड नेपालबाट ३ करोड र बैंक मौज्दात १ अर्ब ६५ करोड रहने प्रक्षेपण महानगरको छ। साथै अन्तर सरकारी अख्तियारी शीर्षकमा अनुमानित १ अर्ब १० करोड रुपैयाँ रहने बताइएको छ । 

हेर्नुहोस्, बजेटको पूर्णपाठ-

 

Skip This
Skip This
Logo