बालेन शाहविरुद्धकाे मुद्दा ‘हेर्न नभ्याइने’मा

बालेन शाहविरुद्धकाे मुद्दा ‘हेर्न नभ्याइने’मा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)विरुद्ध सर्वाेच्च अदालतमा दर्ता भएको अदालतको अवहेलना मुद्दा हेर्न नभ्याइनेमा परेको छ । 

गत शुक्रबार अधिवक्ता वर्षाकुमारी झाले बालेनविरुद्ध दिएको अदालतको अवहेलनासम्बन्धी रिट निवेदनमाथिको सुनुवाइका लागि आइतबार न्यायाधीश प्रकाशकुमार ढुंगनाको इजलासमा पेसी तोकिएको थियो । तर, हेर्न नभ्याइनेमा परेको हो । 

भारतीय फिल्मसम्बन्धी उच्च अदालत पाटनको आदेशलाई लिएर दिएको बालेनको अभिव्यक्तिले अदालतको अवहेलना भएको अधिवक्ता झाले रिट निवेदनमा दाबी गरिएको छ । 

Skip This
Skip This
Logo