भोटेबहालमा इनारमा डुबेका साथीलाई बचाउन जाँदा दुवै युवकको मृत्यु

भोटेबहालमा इनारमा डुबेका साथीलाई बचाउन जाँदा दुवै युवकको मृत्यु

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको भोटेबहालमा इनारमा डुबेर दुई युवकको मृत्यु भएको छ।

सोमबार बिहान इनारमा झरेको मोटर झिक्न जाने क्रममा झापाका ३६ वर्षीय दिपने लिम्बू र  सिन्धुलीका  २२ वर्षीय जितेश गुरूङको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिए । 

पानी तान्ने क्रममा मोटर इनारमा खसेपछि मोटर निकाल्न दिपेन पहिला इनारमा गएका थिए। दिपेन डुबेपछि उनलाई बचाउन जाँदा जितेशको पनि डुबेर मृत्यु भएको प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए।

Logo