आज कतिमा कारोवार हुँदैछ सुनचाँदी ?

आज कतिमा कारोवार हुँदैछ सुनचाँदी ?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार साेमबार १ लाख १० हजार ४ सय रूपैयाँमा कारोवार भएकाे  छापावाल सुन आज प्रतितोला २ सय रूपैयाँले बढेर १ लाख १० हजार ६ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ।    

साथै तेजाबी सुन १ लाख १० हजार ५० रूपैयाँमा काराेवार भइरहेकाे  छ। मंगलबार  चाँदीको भाउ तोलामा १० रुपैयाँ बढेकाे  छ। साेमबार १ हजार ३ सय ६५ रूपैयाँमा कारोवार भएकाे चाँदी  आज  १ हजार ३ सय ७५ रूपैयाँमा कारेवार भइरहेकाे छ।

Skip This
Skip This
Logo