लोकतन्त्र सत्तापक्ष र प्रतिपक्षको होइन, नेपाली जनताको हो: रवि लामिछाने

लोकतन्त्र सत्तापक्ष र प्रतिपक्षको होइन, नेपाली जनताको हो: रवि लामिछाने

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले लोकतन्त्र सत्तापक्ष र प्रतिपक्षको नभएर नेपाली जनताको रहेको बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेले उक्त कुरा बताएका हुन्। लामिछानेले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको घोषणाको विरोध गरे। उनले भने,‘लोकतन्त्र सत्तापक्ष र प्रतिपक्षको होइन नेपाली जनताको हो। नेपाली जनताले रगत, पसिना बगाएर ल्याएका हुन्। यसकारण लोकतन्त्रमा आक्रमण हुने यस्ता किसिमका क्रियाकलापका लागि अर्थमन्त्रीले फिर्ता लिने प्रतिबद्धता रास्वपाले चाहन्छ,’ लामिछानेले भने।

Skip This
Skip This
Logo