मेयर बालेनलाई सात दिनभित्र लिखित जवाफसहित अदालतमा आफैँ हाजिर हुन सर्वोच्चको आदेश

मेयर बालेनलाई सात दिनभित्र लिखित जवाफसहित अदालतमा आफैँ हाजिर हुन सर्वोच्चको आदेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)लाई सर्वोच्च अदालतले लिखित जावफ लिएर आफैँ अदालतमा हाजिर हुन आदेश दिएको छ।

सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले बालेनलाई अदालतको अवहेलना मुद्दामा सात दिनभित्र लिखित जवाफसहित अदालतमा हाजिर हुन आदेश दिएको हो।

हिन्दी सिनेमा बन्द गर्ने विषयमा उनले सरकार र अदालत भारतको अधिनमा भएको भन्दै आफूले अदालतको निर्णय नमान्ने अभिव्यक्ति दिएका थिए।इजलासले मंगलबार आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक सात दिनभित्र लिखित जवाफसहित आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको हो।

 

Skip This
Skip This
Logo