प्रि-ओपन सेसनमा नेप्से सूचक ७.१५ अंकले बढेको छ । यससँगै सूचक २१९३.५१ विन्दुमा आएको छ । २४ लाख ९४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोवार भएको छ। ५४ कम्पनीको ४९ सय ८५ कित्ता सेयर कारोवार भएको हो।
यो सेसनमा कुल ८२ वटा कारोवार भएको हो। ४१ कम्पनीको भाउ बढ्दा ७ वटाको मूल्य घटेको छ। बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन।































प्रतिक्रिया