समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्नेछः कमल थापा

समलिङ्गी विवाहले सामाजिक विकृति सिर्जना गर्नेछः कमल थापा

केन्द्रबिन्दु
0
Shares

राप्रपा नेपालका अध्यक्ष कमल थापा समलिङ्गी विवाहको विपक्षमा उभिएका छन्। सर्वोच्च अदालतले समलिङ्गी विवाहलाई अस्थायी मान्यता दिएको भोलीपल्ट सार्वजनिक प्रतिक्रियामार्फत थापा विपक्षीमा देखिएका हुन्। 

‘समलिङ्गी विवाह दर्ताको सम्बन्धमा सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण छ, समलिङ्गी विवाह प्राकृतिक नियम, सामाजिक मान्यता र संस्कार विपरीत छ। विवाह महिला र पुरुषविचको पवित्र सम्बन्ध हो,’ उनले भनेका छन्, ‘समलिङ्गी विवाहले वैधानिकता पाउने हो भने यसले पारिवारिक झमेला एवं सामाजिक विकृति सिर्जना गर्दछ।’ 

Skip This
Skip This
Logo