कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुरबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

जिल्लाको बेलौरी नगरपालिका–१० भुडा सडकघाटबाट लागुऔषधसहित शुक्रबार दुई जना पक्राउ परेका हुन् । शुक्लाफाँटा नगरपालिका–७ का भरत सिंह र नरेन्द्रसिंह ठगुन्ना तीन ग्राम ४७ मिलीग्राम लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

Logo