१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

१५ मिनेटका लागि प्रतिनिधिसभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक स्थगित भएकाे छ। आइतबार बिहान साढे ११ बजे बसेको प्रतिनिधिसभाको बैठक ३ मिनेट बसेर १५ मिनेटका लागि स्थगित स्थगित भएको हो । 

बैठकको सुरुमा सभामुख देवराज घिमिरेले आजको बैठकमा शून्य समयको कार्यक्रम नरहेको जानकारी गराउँदै प्रतिनिधिसभाका सचिव पद्म पाण्डेलाई  राष्ट्रियसभामा उत्पत्ति भएको “मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०” का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्न समय दिइएकाे थियाे। त्यसपछि १५ मिनेटका लागि बैठक स्थगित गरिएकाे छ।

Skip This
Skip This
Logo