आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रदेशसभा भवनमा रहेको जेनरेटरमा आगलागी भएपछि लुम्बिनी प्रदेशसभा बैठक स्थगित गरिएको छ  ।

आगलागी भएपछि बुधबार नै बस्नेगरी १० मिनेटका लागि प्रदेशसभा बैठक स्थगित गरिएको हो । जेनरेटरमा आगलागी भएको जानकारी दिँदै सभामुख तुलाराम घर्ती मगरले १० मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरे । 

बैठकमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विशेष सम्बोधन गरेपछि प्रमुख विपक्षी दलका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बोल्दै गर्दा बैठक स्थगित गर्नुपरेको हो । 

Skip This
Skip This
Logo