संसद्‌ बैठकअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

संसद्‌ बैठकअघि बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

अहिले बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसिरहेको छ। प्रधानमन्त्री निवासमा बिहान ९ बजेदेखि बैठक बसिरहेको हो। आज प्रतिनिधि सभाको बैठक बस्दै छ। त्यसअघि  सत्ता गठबन्धनमा रहेका सात दल छलफलमा जुटेका हुन्। 

प्रमुख प्रतिपक्ष एमालेले भने प्रधानमन्त्रीको राजीनामा माग्दै संसद् अवरुद्ध गरिरहेकाे छ।आज प्रतिनिधि सभाको बैठकमा सरकारले तीन विधेयक अघि बढाउने तयारी गरेको छ भने तीमध्ये ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८०’ पारित गर्ने सम्भावित कार्यसूची छ। 

Skip This
Skip This
Logo