नाै वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ

नाै वर्षीया बालिका बलात्कार गरेकाे आराेपमा एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजनालाई प्रहरिले पक्राउ गरेकाे छ। झापाकाे गौरदह नगरपालिका-९ झमकचौक बस्ने १९ वर्षीय विवेक अधिकारीलाई प्रहरीले पक्राउ गरेको हाे। 

अधिकारीले ती बालिकालाई आफ्नै घरमा ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी बैगुनधुराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। 
 

Logo