शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै हिमालय ऊर्जा विकास कम्पनी

शतप्रतिशत हकप्रद सेयर बिक्री गर्दै हिमालय ऊर्जा विकास कम्पनी

केन्द्रबिन्दु
0
Shares

हिमालय ऊर्जा विकास कम्पनीले शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।

कम्पनीले शतप्रतिशत अर्थात् १ बराबर १ अनुपातमा ९९ लाख कित्ता हकप्रद जारी गर्न बोर्डसँग अनुमति मागेको हो हकप्रद शेयर निष्कासनका लागि कम्पनीले नबिल इन्भेष्टमेन्ट बैंकिंङ लिमिटेड बिक्री प्रबन्धक नियुक्त गरेको छ।

उक्त हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्नेछ।

Skip This
Skip This
Logo