सुन प्रकरणमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न उच्च अदालत पाटनको अनुमति

सुन प्रकरणमा पक्राउ परेकालाई १० दिन हिरासतमा राख्न उच्च अदालत पाटनको अनुमति

केन्द्रबिन्दु
0
Shares

एक क्वीन्टल सुन तस्करीमा पक्राउ परेकालाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले समय दिएको छ ।

पाटन उच्च अदालतले बिहीबार पहिलोपटकलाई १० दिनको समय दिएको हो । पक्राउ परेकाहरु राजस्व अनुसन्धान विभागको हिरासतमा छन् ।

Logo