अभिनेत्री करिष्मा मानन्धरले पुस्तकालय खोल्ने

अभिनेत्री करिष्मा मानन्धरले पुस्तकालय खोल्ने

केन्द्रबिन्दु
0
Shares

अभिनेत्री करिष्मा मानन्धरले पुस्तकाल खोल्ने भएकी छिन्।ललितपुरकाे गोदावरीमा उनले पुस्तकालय खोल्ने जनाएकी हुन्।  त्यसका लागि आफूसँग भएका पुस्तक दान गर्ने जनाउँदै अभिनेत्री मानन्धरले थप पुस्तक सहयोगको अपेक्षा पनि गरेकी छिन्। 

‘सानो सोच, एउटा सानो सोच आएको छ, स्यानो पुस्तकालय बनाउने, गोदावरी बाट सुरु गरौं कि, केही किताब छन् घरमा जुन बिनोदजी र मैले पढ्ने क्रममा बटुलेका थियौं,हजुरहरुसंग केही राम्रा किताबहरु छ्न भने उपहार स्वरुप दिनुहोस्’ भन्दै उनले फेसबुकमार्फत पुस्तक सहयोग गर्न अपिल पनि गरेकी छिन्।  

Skip This
Skip This
Logo