मेक्सिकोको पबमा आगो लगाएपछि ११ जनाको मृत्यु

मेक्सिकोको पबमा आगो लगाएपछि ११ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

मेक्सिकोको एक बारमा एक व्यक्तिले अन्धाधुन्ध गोली चलाउँदा ११ जनाको मृत्यु भएको छ।मृत्यु हुनेमा चार महिला पनि छन्। सोही क्रममा ४ जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ। 

रोयटर्सको रिपोर्टका अनुसार यो घटना शनिबार सान लुइस रियो कोलोराडो नामक सहरमा भएको हो। महिलासँग दुर्व्यवहार गरेको आरोपमा ती युवकलाई पबबाट निकालिएको नगर प्रशासनले जनाएको छ। जसबाट रिसाएर उनले मोलोटोभ ककटेलको सहायताले आगो लगाइ दिएका थिए। घटनाका क्रममा युवकले मादक पदार्थ सेवन गरेकाे जनाइएकाे छ। 

Skip This
Skip This
Logo