नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन

नयाँ बानेश्वरमा लघुवित्त पीडितको प्रदर्शन

केन्द्रबिन्दु
0
Shares

लघुवित्तिय संस्था विरुद्धको सङ्घर्ष समिति नेपाल केन्द्रीय समितिले संसद् भवन घेराउ गर्ने क्रममा प्रहरीसँग झडप भएको छ। 

विभिन्न माग राख्दै विरोध जुलुस सहित संसद् भवनतर्फ अघि बढेको जुलुस र प्रहरीबीच बानेश्वरमा झडप भएको हो।  निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

Logo