बालकृष्ण खाणबारे काँग्रेस मौन बस्दा महामन्त्री गगनले राखे फरक मत

बालकृष्ण खाणबारे काँग्रेस मौन बस्दा महामन्त्री गगनले राखे फरक मत

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेस भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे मौन बसेको छ । 

पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले सरकारले थालेको भ्रष्टाचार विरोधी जुनसुकै अभियानमा साथ दिने बताउँदा पूर्वगृहमन्त्री खाणबारे भने केही बोलेनन् । 

तर, अर्का महामन्त्री गगन थापाले भने उक्त विषयमा फरक मत राखेका छन् । उनले फौजदारी कसुरको अभियोग लागेका जो कोहीलाई निलम्बन गर्नुपर्ने मत पार्टी बैठकमा पनि राखेका थिए । 

Skip This
Skip This
Logo