३१ मिनेटका लागी राष्ट्रिय सभा बैठक स्थगित

३१ मिनेटका लागी राष्ट्रिय सभा बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

संघीय संसद अन्तर्गत राष्ट्रिय सभाको बैठक स्थगित गरिएकाे छ। आजै बस्ने गरि बैठक ३१ मिनेटका लागी स्थगित गरिएकाे हाे। 

आजको बैठकमा राष्ट्रिय सभाका सचिव डाक्टर सुरेद्र अर्यालले राष्ट्रिय सभाले पारित गरी सन्देश सहित प्रतिनिधिसभामा पठाएको “मलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८०“ का सम्बन्धमा प्रतिनिधिसभाबाट पठाएको सन्देश राष्ट्रिय सभामा टेवुल गर्ने कार्यसूचि रहेको संसद सचिवालयले जानकारी गराएको छ।

Skip This
Skip This
Logo