आज सुनचाँदीकाे मूल्य घट्याे

आज सुनचाँदीकाे मूल्य घट्याे

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा आज सुनको भाउ ९ सय रूपैयाँले घटेकाे छ। बिहीबार १ लाख १३ हजार ५ सय रूपैयाँमा काराेवार भएकाे सुन आज १ लाख १२ हजार ६ सय  रूपैयाँमा काराेवार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनकाे मूल्य ताेलामा १ लाख १२ हजार ५० रूपैयाँमा काराेवार भइरहेकाे छ। आज चाँदीको मूल्य ४० रूपैयाँले घटेकाे छ। बिहीबार १ हजार ४ सय  ९० रूपैयाँमा काराेवार भएकाे चाँदी आज १ हजार ४ सय ५० रूपैयाँमा काराेवार भइरहेकाे  छ। 

Skip This
Skip This
Logo