युवापुस्ता माझ चम्किएका मेयर चिरीबाबु महर्जन [भिडियाेसहित]

युवापुस्ता माझ चम्किएका मेयर चिरीबाबु महर्जन [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

देशमा युवापुस्ताको लहर चलिरहँदा ललितपुरवासीले भने गत स्थानीय निर्वाचनमा पाका प्रतिनिधिलाई रोजे । २०७४ सालको स्थानीय निर्वाचनमा मेयर बनेका चिरिबाबु महर्जनलाई दोस्रोपटक पनि ललितपुरवासीहरुले भारी मतले जिताए । 

यसअघिको कार्यकालमा उनले ललितपुर महानगरपालिका सामुन्ने रहेको समय फल्चालाई जीवित राख्न सफल भएका थिए । लालीगुराँस सहकारी संस्थाले खोसेको फल्चालाई पुरानो फोटोको आधारमा मुद्दा लडेर उनले फिर्ता ल्याएका थिए । 

चिरीबाबु भन्छन्- सबैले बालेनलाई पछ्याउनुपर्छ भन्ने छैन, ललितपुरमा हिन्दी  फिल्म रोकिँदैन – Nepal Press

पुनः निर्वाचित भएर आएपछि पुरानासँगै नयाँ योजनाका कामलाई अघि बढाउन उनी सक्रिय छन् । 

त्यसबाहेक ललितपुरमा साइकल लेन विस्तार, सम्पदा संरक्षण, महानगरको नगर प्रहरी व्यवस्थापन, क्लिन ललितपुरलगायत कार्य गरेका थिए । पुनः निर्वाचित भएर आएपछि पुरानासँगै नयाँ योजनाका कामलाई अघि बढाउन उनी सक्रिय छन् । 

Skip This
Skip This
Logo