राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन

राष्ट्रपति पौडेलले गरे कृष्ण मन्दिरको दर्शन

केन्द्रबिन्दु
0
Shares

राष्ट्रपति रामचन्द्र पौडेलले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । 

शुक्रबार बिहान ललितपुरको पाटनमा रहेको कृष्ण मन्दिरको दर्शन गरेका राष्ट्रपति पौडेलले पाटनमै रहेका सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन दरबार संग्रहालयको अवलोकन गरेका छन् । 

पाटन दरबार क्षेत्रमा पुग्दा राष्ट्रपति पौडेललाई ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले स्वागत गरेका थिए ।

 

Logo