मन्त्रिपरिषद्को बैठक जारी

मन्त्रिपरिषद्को बैठक जारी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । मन्त्रिपरिषद्को नियमित बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसेको हो । मन्त्रिपरिषद्को नियमित बैठक बसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

Logo